अध्यक्ष प्रचण्डलाई सुरक्षा दिने चितवनका प्रहरी प्रमुखलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन बारे नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुरक्षा प्रदान गर्ने चितवनका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) नवराज अधिकारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । अध्यक्ष प्रचण्डलाई आचारसंहिता उल्लङ्घन गर्नबाट किन नरोकेको भन्दै आयोगले आठ घण्टाभित्र स्पष्टीकरण पठाउन निर्देशन दिएको छ । प्रचण्ड हिजो भरतपुर पुगेर आज […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा सेनाले हवाई सुरक्षा दिने, म्यादीसहित १८ हजार प्रहरी मैदानमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक हजार एक सय ६१ मतदानस्थल छन्। प्रदेशका नौवटै जिल्लामा गरी तीन सय ५२ मतदान केन्द्रलाई अति संवेदनशील वर्गीकरण गरिएको छ । सोही आधारमा प्रदेशमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेशमा ६ हजार ४ सय १० प्रहरी तथा ११ हजार ५ सय ५९ म्यादी प्रहरीसहित १७ हजार नौ सय ६९ जना […]

सुदूरपश्चिममा सेनाले हवाई सुरक्षा दिने, म्यादीसहित १८ हजार प्रहरी मैदानमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक हजार एक सय ६१ मतदानस्थल छन्। प्रदेशका नौवटै जिल्लामा गरी तीन सय ५२ मतदान केन्द्रलाई अति संवेदनशील वर्गीकरण गरिएको छ । सोही आधारमा प्रदेशमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेशमा ६ हजार ४ सय १० प्रहरी तथा ११ हजार ५ सय ५९ म्यादी प्रहरीसहित १७ हजार नौ सय ६९ जना […] The post सुदूरपश्चिममा सेनाले हवाई सुरक्षा दिने, म्यादीसहित १८ हजार प्रहरी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ढुक्क भएर सुरक्षा दिने परिस्थिति निर्माण गर

मनसुन सुरु भइसकेकाले बेलाबेलामा भारी वर्षा हुन थाले पनि भाडाको घरको छानो पानी चुहिने भएकाले बैतडी गोकुलेश्वर प्रहरीचौकीका प्रहरी सुरक्षाकर्मीले निकै सास्ती बेहोरिरहेका छन् । पानी पर्न थालेपछि कोठाभित्र पानी चुहिने हुनाले प्रहरी सुरक्षाकर्मी न त राम्रोसँग निदाउन सक्छन् न त ढुक्क भएर ड्युटी गर्न पाउँछन् । चिसा कोठा, जीर्ण शौचालय, टाढाको पानी धारा र […] The post ढुक्क भएर सुरक्षा दिने परिस्थिति निर्माण गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनताको सुरक्षा गर्न प्रहरी बनेकी उर्मिला ‘जनता’बाटै मारिइन्

७ चैत, विराटनगर । खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी खुसी थिइन् । २६ वर्षकी उर्मिला आफ्ना दाइकै पाइला पछ्याउँदै प्रहरी बनेकी थिइन् । उदयपुरको त्रियुगामा विवाह गरेकी उनले प्रहरी जवानलाई नै जीवनसाथी रोजेकी […]

प्रहरी दुनै झरेपछि उपल्लो डोल्पा सुरक्षाकर्मीविहीन

जाजरकोट : पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहीन हुने अवस्थामा पुगेको छ। चिसो बढेपछि उपल्लो डोल्पाका तीन वटा स्थानीय तहमा रहेका प्रहरी चौकी सदरमुकाम दुनैमा सारिएपछि उपल्लो डोल्पा सुरक्षाविहीन भएको हो।सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। 'प्रहरी चौकी बसेका घर रित्ता भएका छन्। प्रहरीहरु सदरमुकाम दुनै आइसकेका छन्,' धोकी प्रेमा गुरुङले भनिन्।शे-फोक्सुण्डो, डोल्पोबुद्ध र  छार्काताङसोङ गाउँपालिकामा रहेक

एक प्रहरी पत्रकार : जो ३४ वर्षदेखि समाचार लेखिरहेछन्

प्रहरीको काम के हुन्छ ? शान्ति सुरक्षा दिने, समाजमा अमनचयन कायम गर्ने । सबैलाई यस्तै लाग्छ ।  तर, एक प्रहरी यस्ता छन् जो प्रहरीभित्रै रहेर पत्रकारिता गर्छन् । ३४ वर्षदेखि समाचार लेखिरहेका उनलाई ‘प्रहरी पत्रकार’का नामले पनि चिनिन्छ ।  उनी हुन्– प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) घन थापा । उनको दैनिकी भनेको प्रहरीसँग सम्बन्धित समाचार बनाएर विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराउनु हो ।  उनले देशभरबाट प्रहरी प्रधान कार्यालयमा आएका अपराधका घटना र प्रहरीका मुख्य कार्यक्रमहरूलाई समाचार बनाएर पत्र...

अक्सिजन उत्पादन गर्ने उद्योगलाई प्रहरीले सुरक्षा दिने

वैशाख २२, काठमाडौं । कोभिड–१९ संक्रमितको सङ्ख्या बढ्दै गइ अक्सिजनको अभाव हुन थालेपछि यसको उचित व्यवस्थापनमा सहज गर्न र दुरूपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने भएको छ । गृह मन्त्रालयले ७७  ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै अक्सिजनको दुरूपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै परिपत्र गरेपछि यसको आवश्यक निगरानी प्रहरीले गर्न लागेको हो । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले दुरूपयोग हुन नदिन सबै अक्सिजन उद्योगमा सुरक्षाको प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको जानकारी दिए ।  उहाँका अनुसार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको लिखित आग्रहपछि मन्त्रालयले प्रजिअलाई निर्देशन दिएको हो । सोही आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गर्न थालेको जनाइएको छ ।  नेपाल प्रहरीले पनि गृहको निर्देशन अनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाउन र दुरूपयोग हुन नदिन सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेका प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।  यसअघि अक्सिजनको अभाव हुन थालेको भन्दै उद्योगीले सुरक्षाको माग गरेका थिए । अहिले मुलुकमा अक्सिजनको भन्दा सिलिण्डरको अभाव देखिएको व्यवसायीले बताउँदै आएका छन् । हाल देभभर अक्सिजनका २४ ओटा उद्योग रहेका छन् । रासस

देशभरका अक्सिन उद्योगलाई प्रहरीले सुरक्षा दिने

देशभरका अक्सिन उद्योगलाई नेपाल प्रहरीले सुरक्षा दिने भएको छ । कोभिडका बिरामीलाई अत्यधिक अक्सिजन आवश्यक पर्ने भएकाले कालोबजारी रोक्न र उद्योगलाई सुरक्षा दिन सरकारले प्रहरी खटाएको हो