२५ हजार मत ल्याएर चुनाव जित्छु : किरण केसी

१७ कात्तिक, काठमाडौं । काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार किरण केसी २५ हजारभन्दा बढी मत ल्याएर चुनाव जित्ने दाबी गर्छन् । काठमाडौं–७ मा ६० हजार मतदाता छन् । तीमध्ये ४२ हजार मत खस्ने आकलन उनको छ । ४२ हजार मत खस्दा १५ हजार मत ल्याउँदा नै चुनाव जित्न सकिने हिसाब पनि उनले सुनाए । […]

सम्बन्धित सामग्री

रातामकैको जन्मदिन मनाउन सेलिब्रिटीको घुइँचो (तस्वीर)

काठमाडौं । असार १५ गते किरण केसी ‘राता मकै’ जन्मदिन मनाउँछन् । यो दिन ललितपुर इमाडोलस्थित इन्द्रेणी ब्यांक्वेटमा राता मकैको जन्मदिन मनाउन कलाकार भेला हुन्छन् । दही चिउरा खाने दिन परेकाले उनको जन्मदिन खास हुने गर्छ । शुक्रबार पनि उनको जन्मदिन विशेष रह्यो । जन्मदिन समारोहमा नेपाली फिल्म, टेलिभिजन र संगीत क्षेत्रका दर्जनौं कलाकार र […]

इन्जिनियर किरण केसी काठमाडौं ७ बाट स्वतन्त्र चुनाव लड्ने

इन्जिनियर किरण केसी काठमाडौं क्षेत्र नं. ७ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । हालैमात्र अस्ट्रेलियाबाट नेपाल आएका केसीले मुलुकको विकास र समृद्धिका लागि युवाको नेतृत्व अपरिहार्य भएको भन्दै प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अस्ट्रेलियामा स्थापित व्यवसायी समेत रहेका केसी पेसाले मेकानिकल इन्जिनियर हुन् । अस्ट्रेलियामा एमबिएको पढाइ सकेर बिजनेस गर्दागर्दै स्थापित भएका केसीले देश बनाउने उद्देश्यले आफू नेपाल फर्किएको बताए । ‘

ओलीलाई फिल्म खेलाउने किरणको इच्छा, दशैंपछि औपचारिक प्रस्ताव राख्ने

काठमाडौं । अभिनेता तथा निर्माता किरण केसी ‘रातामकै’ले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेलाउने तयारी गरेका छन् । स्क्रिप्ट लेखन सुरु भएको फिल्मको लागि ओलीलाई दशैंपछि औपचारिक प्रस्ताव गर्ने उनले बताए । दुई दिनको लागि ओलीलाई फिल्म छायांकनमा समय माग्ने र पारिश्रमिक १० लाख रुपैयाँ दिने पनि केसीले अनलाइनखबरलाई दिए । […]

असार १५ र किरण केसी

काठमाडौँ – वरिष्ठ कलाकार किरण केसीको आज जन्मदिन परेको छ । विक्रम संवत् २०१४ सालमा जन्मिएका उनी आजबाट ६५ वर्षमा प्रवेश गरेका छन्। यद्यपि उनको सक्रियता र उमेर एक आपसमा मिल्दैन। उनको सक्रियता अहिले पनि आफ्नो भन्दा आधा उमेरको युवाको जस्तो छ । जन्मदिनको उपलक्षमा उनलाई बिहानैदेखि उनलाई शुभकामना थाप्न भ्याई नभ्याइ छ । त्यसो त […]

राजाराम पौडेल, किरण केसी र प्रेमराजा महत रवि लामिछानेको कार्यक्रममा

काठमाडौं । तीन चर्चित कलाकार राजाराम पौडेल, प्रेमराजा महत र किरण केसी पनि रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रिय सभागृहमा आयोजना भएको पार्टी घोषणा समारोहमा यी तीन कलाकारले उपस्थित भएर समर्थन जनाएका हुन् । लामिछानेको नयाँ पार्टीप्रति समर्थन रहने जानकारी उनीहरुले दिएको स्रोतले दिएको छ । ‘उहाँहरुले पार्टीलाई […]

‘हेयर एण्ड शान्ति’को सातौं शाखा दरबार मलमा

२३ माघ, काठमाडौं । कलाकार किरण केसी ‘राता मकै’ भन्दै थिए, ‘मलाई दुईवटा कुरामा हत्तपत्त चित्त बुझ्दैन । पहिलो पान बनाउनेसँग, अर्को कपाल काट्नेसँग ।’ यतिबेला भने एक हेयर स्टाइलिस्ट उनको कपाललाई नयाँ बान्कीमा ढाल्दै थिए । कपाल काँटछाँट गरेर चिरिच्याट्ट भइसकेपछि उनको प्रतिक्रिया यस्तो थियो, ‘यहाँको सेवा गज्जब रहेछ । आफ्नो अनुहार अनुसार कस्तो […]

‘कबड्डी ४’ जुध्न आएपछि किरण केसी भन्छन्- हामी पछि हट्दैनौं

६ पुस, काठमाडौं । आगामी वैशाख २३ गतेलाई चलचित्र ‘लक्का जवान’ले प्रदर्शन मिति तय गरिसकेको छ । शिवहरि पौडेलको निर्देशनमा बनेको यो चलचित्र कोरोना महामारीका कारण रिलिज हुन नपाएर रोकिएको थियो । तर, यही मितिमा चलचित्र ‘कबड्डी ४’को निर्माणपक्षले सोमबार मात्र रिलिज मिति तोक्यो । यो कुराले निर्माता तथा कलाकार किरण केसी असन्तुष्ट बनेका छन् […]

जिन्दगीमा ‘अप्रिल फुल र ब्युटिफुल’ को कहिल्यै विश्वास गर्नुहुँदैन् : किरण केसी

काठमाडौं, ७ भदौ । रिपोर्टर्स क्लब नेपालले सदाझैं यो वर्ष पनि गाईजात्रा पर्वको अवसरमा ‘कलाकारहरुसँग साक्षात्कार’ कार्यक्रमको आयोजना गरेको छ । आज (सोमबार) ख्याँतिप्राप्त हाँस्यकलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटारो हानेका छन् । कलाकारले नेता, कर्मचारीदेखि जनतासम्मलाई ब्यङ्ग्यमार्फत झटारो हानेका हुन् । हाँस्यकालाकारहरुले नेताको व्यवहार, शैली र प्रवृत्तिलाई आफ्नो व्यङग्यको निसाना बनाएका थिए […]

यसरी धनी बने किरण केसी

काठमाडौं – हाँस्यकलाकार किरण केसी आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन् । असार १५ धान दिवसको दिनमा ललितपुरमा जन्मेका किरण केसी अरुले धान दिवस मनाइरहँदा आफूले भने भव्यताका साथ जन्म दिन मनाउने गर्छन् । आज पनि उनले इमाडोलमा जन्मदिन विशेष कार्यक्रमको आयोजना गरेका छन् । किरण केसी परिवारको १३ औँ सन्तान हुन् । बाल्यकालमा...