२३ माघ, काठमाडौं । कलाकार किरण केसी ‘राता मकै’ भन्दै थिए, ‘मलाई दुईवटा कुरामा हत्तपत्त चित्त बुझ्दैन । पहिलो पान बनाउनेसँग, अर्को कपाल काट्नेसँग ।’ यतिबेला भने एक हेयर स्टाइलिस्ट उनको कपाललाई नयाँ बान्कीमा ढाल्दै थिए । कपाल काँटछाँट गरेर चिरिच्याट्ट भइसकेपछि उनको प्रतिक्रिया यस्तो थियो, ‘यहाँको सेवा गज्जब रहेछ । आफ्नो अनुहार अनुसार कस्तो […]