काठमाडौं । जेठ १० देखि १३ गतेसम्म १५औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिप तथा बागमती प्रदेश ओपन कराते च्याम्पियनसिप आयोजना हुने भएको छ। प्रतियोगिता नेपाल सोतोकान कराते संघले आयोजना गरेको हो। नेपाल लगायत ६ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा कुल आठ सय खेलाडीको सहभागिता रहनेछ । कुल ३२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, […]