काठमाडौं । कैलालीको धनगढीमा आयोजित फेन्सिङको इपी इभेन्टमा गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्य पदक जितेर तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुग्ंयाएको छ। दुईदिने प्रतियोगितामा बाग्मती प्रदेश च्याम्पियन हुँदा सशस्त्र प्रहरी बल भने दोस्रो स्थानमा रह्यो। बाग्मतीले एक स्वर्ण, दुई रजत र एक कांस्य जित्दा सशस्त्रले एक स्वर्ण एक रजत र दुई कास्य […]