मुगुमा बस दुर्घटना, २२ जनाको मृत्यु

मुगुमा मंगलबार भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । 

सम्बन्धित सामग्री

बढ्दो सडक दुर्घटना : वार्षिक ३० अर्बभन्दा बढी क्षति

यस पटकको दसैँ पनि धेरै परिवारका लागि दशा बनेको छ । दसैँ अवधिमा देशका विभिन्न ठाउँमा भएको सडक दुर्घटनामा दर्जनौं नागरिकले अकालमै ज्यान गुमाए । प्रहरी प्रधान कार्यालयका अनुसार घटस्थापनदेखि कात्तिक १ गतेसम्म सडक दुर्घटनामा १६१ जनाको मृत्यु भएको छ । फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो । दसैँ कै बेला कास्कीको घान्द्रुक नजिकै जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । यस्तै, नुवाकोटको मानेगाउँमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने तीन दर्जन हाराहारीका यात्रुह

दसैँको अवधिमा दुर्घटनाबाट देशभर १६१ को मृत्यु

दसैँको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको घटस्थापनपछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण १६१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिले संचालन गरेको भे.१ख ३१६७ नम्बरको बस जुम्ला–मुगु सडक खण्डको पिनातपने खोलामा पल्टेको थियो । यसैगरी दसैँको अवधिमै कास्कीमा जीप दुर्घटना हुँदा ८ ज

मुगु बस दुर्घटना - ज्यान गुमाउनेकाे सङ्ख्या ३२ पुग्याे, ११ जनाकाे उपचार चल्दै

मुगु – मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको  हो ।ज्यान गुमाउनेमा २२ जना पुरुष र १० जना महिला छन् । घाइते भएकाहरूलाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उद्धार गरेर नेपा...

छुटाउनै नहुने आजका प्रमुख ११ खबर

काठमाडौं। मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ। नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा गरेको फूलपाती बढाइँ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अवलोकन भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्नेमा जोड दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाडवाडमा हौसिएर फजुल खर्च नगर्न आग्रह गरेका छन्। नेपालमा थप ६९१ कोरोना संक्रमित थपिएका

मुगुमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, १८ गम्भीर घाइते

मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य १८ जना गम्भीर घाइते भएका छन्। उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले...

मुगुमा बस दुर्घटना : २२ को मृत्यु, १८ घाइते

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।