छुटाउनै नहुने आजका प्रमुख ११ खबर

काठमाडौं। मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ। नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा गरेको फूलपाती बढाइँ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अवलोकन भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्नेमा जोड दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाडवाडमा हौसिएर फजुल खर्च नगर्न आग्रह गरेका छन्। नेपालमा थप ६९१ कोरोना संक्रमित थपिएका