२७ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अगामी वैशाखमा हुने नेपाल, नेदरल्याण्ड र मलेसियाको त्रिकोणात्मक सिरिजको जिम्मेवारी निजी कम्पनीलाई दिएको पाइएको छ । शुक्रबार मूलपानीमा बसेको क्यानको बोर्ड बैठकमा अध्यक्ष चतुरबहादुर चन्दले आमिर अख्तरको जोहरा स्पोट्र्स म्यानेजमेन्टलाई कमर्सियल पार्टर राखेको जानकारी दिए । उनकाअनुसार जोहोरा स्पोर्ट्सले प्रतियोगिताको खर्च व्यहोर्नेछ भने प्रायोजक, टिकटलगायतबाट आउने रकम […]