त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा, गुल्शन झा पहिलो पटक राष्ट्रिय टोलीमा
आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झा, राष्ट्रिय भलिबल महिला खेलाडी कविता भटृ, कबड्डीकी मानमति विष्ट, राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र रग्बी खेलका श्रीराम श्रेष्ठ मनोनयनमा परेका हुन् ।यस्तो छ खेलाडीको विगत सोह्र...
काठमाडौं । टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले सातौं विकेट गुमाएको छ । सातौं विकेटको रुपमा गुल्शन झा शून्य रनमा आउट भए ।
त्यसअघि कुशल मल्ल २७ रन बनाएर क्याचआउट भएका थिए …
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध आठौँ विकेट गुमाएको छ। ५ रन बनाएर गुल्शन झा आउट भएका हुन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ८ दशमलव ३ ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको थियो।आसिफ १७ रन बनाउँदै पेभिलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका अनिल साह पनि व्यक्तिगत ६ रन जोड्दै वियिन किङ्माको बलमा बोल्ड आउट भए। शेख पनि किङ्माकै बलमा क्याचआउट भएका थिए। त्यसपछि ब्याटिमा आएका क
२५ माघ, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार नेपालले टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लियो । बिहानको समयमा ब्याटिङ गर्न निकै कठिन मानिन्छ । तर आईसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि कप्तान रोहित पौडेल यो जोखिम लिन पछि परेनन् । पहिलो रोजाइका करण केसी, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी क्यानडाविरुद्ध […]
काठमाडौँ । टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भए पनि नेपाली खेलाडी झाले उक्त अवार्ड पाएका हुन् । गुलशनले विश्वकप एसिया क्षेत्र छनोट खेलमा पाँच खेल खेलेका […]
काठमाडौँ। टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भए पनि नेपाली खेलाडी झाले उक्त अवार्ड पाएका हुन् । गुल्शनले विश्वकप एसिया क्षेत्र छनोट खेलमा पाँच खेल खेलेका थिए […]
काठमाण्डाै – भोलि बुधवारदेखि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्शन झा पनि परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका गुल्शन झालाई पनि राखेको हो ।आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकाले गुल्शनलाई कम आँक्न नहुने आईसीसीले उल्लेख गरेको छ । मुख्य प्रतियोगितामा गुल्शनले झन् राम्रो प्रदर्शन गरेका र उनको विशेषता नै आक्रामक तरिकाले खेल्न...
२८ असार, काठमाडौं । क्रिकेटर गुल्शन झा सुरुमा राष्ट्रिय टिममा प्रवेश गर्दा फास्ट बलर थिए । जिम्बाव्वेमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा भने अलराउण्ड प्रदर्शन गरेर उनले आफ्नो बदलिएको परिचय देखाउने कोसिस गरे । वायाँहाते ब्याटर गुल्शन विश्वकप छनोटमा एक अर्धशतकसहित १३९ रन बनाएका थिए । उनले ६ खेल खेल्दा ५ खेलमा ब्याटिङ गरे । […]
काठमाडौँ। वेस्ट इन्डिजका निकोलस पुरनले नेपालविरुद्ध शतक बनाएका छन्। आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको पुरनले शतक बनाएका हुन्। निकोलस पुरनले ८१ बलमा एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक बनाएका हुन्। नेपालका लागि बलिङतर्फ करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन्। पुरनसँगै शाही होपले पनि शतक बनाएका छन्।