निजगढ (बारा)– सरकारबाट घोषित करिब एक दर्जन राष्ट्रिय गौरवका आयोजनाले बारा मुलुकमै विकसित जिल्ला बन्दै गएको छ । घोषित अधिकांश राष्ट्रिय आयोजना निर्माणकै चरणमा रहेको र कतिपय योजना निर्माण पूर्वको तयारीमा सरकार जुटेपछि बारा पूर्वाधार विकासमा सम्पन्न बन्ने भएको छ । काठमाडाैं–निजगढ द्रुतमार्ग, बर्दिबास–निजगढ रेलमार्ग, विशेष आर्थिक क्षेत्र सिमरा (सेज), स्मार्टसिटी निजगढ, पथलैया–वीरगन्ज ६ लेन […]