काठमाडौँ । इनोभेटिभ नेसन प्रा.लि.ले नेपालभर व्यावसायिक म्युजिक भिडियो उत्पाद सेवाहरू (प्रोफेसनल म्युजिक भिडियो प्रोडक्सन सर्भिसेज) मा प्रवेश गरेको छ ।
नेपालका लोकप्रिय इभेन्टहरूको पर्यायवाची इनोभेटिभ नेसन प्रा.लि.ले अन्ततः व्यावसायिक संगीत र म्युजिक भिडियो उत्पादनको सेवामा प्रवेश गरेको हो । एक दशकभन्दा बढी समयदेखि इभेन्ट इन्डस्ट्रीको मुख्य हिस्सा रहेको इनोभेटिभ नेसन...