लमजुङ काँग्रेसमा विवाद : राइनासको मतदान स्थगित, मतपत्र जलाइयो

नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनका क्रममा  मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो ।उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्र समेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको अध्यक्षका उमेदवार श्रीकृष्ण पौडेलले बताए ।‘कानूनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि मलाई हराउने

सम्बन्धित सामग्री

४ स्थानमा मतदान स्थगित

काठमाडौं । आइतबार सम्पन्न निर्वाचनमा चारवटा मतदान स्थलमा मतदान स्थगित भएको छ । राजनीतिक दलका प्रतिनिधिबीच विवाद, मतपत्र प्रयोगमा विवादलगायतका कारणले मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका चार स्थानमा मतदान स्थगित भएको जानकारी दिए । त्यसअघि आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा भने १५ […] The post ४ स्थानमा मतदान स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुर्खेतको दुई ठाउँमा मतदान स्थगित

गुर्भाकोट नगर पालिका-११ स्थित सूर्य ज्योती आधारभूत विद्यालयको मतदान केन्द्र र सिम्ता गाउँपालिका-९ डाँडा खानीमा दलहरूबीच विवाद हुँदा मतदान स्थगित भएको हो।...

बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

४ मंसिर, बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को  एक केन्द्रमा मतदान स्थगित भएको हो । राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य […]

१७ स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित

३० वैशाख, काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारबीचमा भएको सानातिना विवाद झाँगिदै गई उग्र रुप लिएपछि मतदान स्थगित गरिएको हो । स्थगित भएको मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै […]

रौतहटको पाँच ठाउँमा मतदान स्थगित

रौतहटको पाँच ठाउँमा मतदान स्थगित भएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले विवादका कारण जिल्लाको पाँच ठाउँमा मतदान स्थगित भएको र सबै ठाउँमा विवाद सल्टाउने तयारी भइरहेको बताएका छन्।...

अहिलेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित भएको छैन : आयोग

काठमाण्डाै – निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित नभएको जनाएको छ ।  केही ठाउँमा सामान्य विवादका कारण मतदान केहीबेर रोकिएपछि फेरि सुरु भएको आयोगले जनाएको छ । विवाद भएर मतदान रोकिएका ठाउँमा फेरि सुरु गर्ने तयारी भएको आयोगले जानकारी दिएको छ ।

तेह्रथुमको मेन्छ्यायेममा मतदान स्थगित

तेह्रथुम— तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–३ को कालिका आधारभूत विद्यालय मतदान केन्द्रमा इच्छाएको व्यक्तिले मतदान गर्ने विषयमा विवाद हुँदा मतदान स्थगित भएको छ। सत्तारुढ गठबन्धनका कार्यकर्ताले एउटै परिवारभन्दा बाहिरका व्यक्तिले इच्छाएको व्यक्ति भन्दै मतदान गर्न ल्याएपछि विवाद भएको हो। मतदानअधिकृत विष्णुप्रसाद पोखरेलले विवादमा रहेका पक्षलाई सहमति गराउने प्रयास गरेपनि सहमति हुन नसकेको बताए। अहिले मतदान स्थगित भएको […]

कालिकोटको एक मतदानस्थलमा विवाद, मतदान स्थगित

कालिकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा राजनीतिक दलहरुबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ। मतदानका विषयमा माओवादी केन्द्रका कार्यक्रता र कांग्रेसका कार्यक्रताबीच विवाद हुँदा मतदान स्थगित...

काभ्रेको कात्तिके देउरालीमा मतपेटिका फुटाइयो, मतदान स्थगित

काभ्रे : चौरीदेउराली गाउँपालिका–६, कात्तिकेदेउरालीस्थित प्रभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ। इच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद भएपछि त्यहाँ मतपेटिका तोडफोड भएको छ। केही समयको लागि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए।

ओखलढुङ्गाको चम्पादेवीमा मतदान स्थगित, डोल्पा र भोजपुरको कुलुङमा पनि तनाव

काठमाडौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर ९ को एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदानका क्रममा विवाद हुँदा मतदान स्थगित भएको हो । अहिले सर्वदलीय बैठक बसेर मतदान सुचारु गराउन पहल भइरहेको छ । यस्तै माथिल्लो डोल्पामा पनि तनाव भएको खबर प्राप्त भएको छ । यद्यपि त्यहाँको पछिल्लो अवस्था प्राप्त हुन नसकेको […]