अल्का अस्पतालमा बुधबार र बिहीबार पनि चिनियाँ खोप लगाउन पाइने

७ वैशाख, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा बुधबार र बिहीबार पनि कोरोना भाइरस  (कोभिड-१९) विरुद्धको खोप लगाउन पाइने भएको छ । चीनले अनुदानमा दिएको सिनोफार्म खोप लगाउन बाँकी रहेका र सरकारले तोकेको उमेर समूहमा छुटेका नागरिकले अल्का अस्पताल पुगेर खोप लगाउन सक्ने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार धेरै […]