हेयर एण्ड शान्तिको पाँचौं शाखा भाटभटेनीमा

सौन्दर्य क्षेत्रको चर्चित ब्राण्ड हेयर एण्ड शान्ति सलुनले पाँचौं शाखा भाटभटेनीमा खोलेको छ । शनिबार एक विशेष कार्यक्रमका बीच नयाँ शाखा उद्घाटन गरिएको हो । हेयर एण्ड शान्ति ब्राण्ड नेपालमा पाँच वर्षअघि कमलादीबाट सुरु भएको थियो । अहिले कमलादीको शाखा दरबारमार्गमा सार्ने उद्देश्यले बन्द गरिएको भए पनि काठमाडौं उपत्यकाको चार ठाउँ र उपत्यकाबाहिर एक ठाउँबाट […]

सम्बन्धित सामग्री

‘हेयर एण्ड शान्ति’ हेटौंडामा पनि

काठमाडौं । हेयर एण्ड शान्ति युनिसेक्स सलुनले हेटौंडाको भाटभटेनी सुपरस्टोरमा नयाँ शाखा खोलेको छ । नेपालमा काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्तिका आउटलेट अहिले दरबारमार्ग, ठमेल, जावलाखेल, टंगाल र बानेश्वरमा सञ्चालित छन् । उपत्यकाबाहिर हेयर एण्ड …

दरबार मलमा हेयर एण्ड शान्ति सलुनको २७ औं शाखा

काठमाडौँ। अन्तर्राष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति युनिसेक्स सलुन’ ले दरबारमार्गस्थित दरबार मलको पहिलो तल्लामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। सलुनको यो २७ औं आउटलेट रहेको छ।

हेयर एण्ड शान्ति सलोनको नयाँ शाखा जावलाखेल र ठमेलमा

काठमाडौं । हेयर एण्ड शान्ति सलोनको नयाँ शाखा काठमाडौंको ठमेल र ललितपुरको जावलाखेलमा खुलेको छ । दुई बर्ष अघि काठमाडौंको कमलादीवाट सेवा शुरु गरेको यो सलोनले आफ्नो दोस्रो र तेस्रो सेवा ...