हेयर एण्ड शान्ति : केश सज्जा र सौन्दर्यको सम्पूर्ण सेवा

काठमाडौं । हेयर एण्ड शान्ति युनिसेक्स सलुन बाह्रैमास व्यस्त हुन्छ । नयाँ बानेश्वर, साथीभाइ, सहकर्मीबीच जमघट गर्ने साझा जक्सन पनि हो । लत्ताकपडादेखि सागसब्जीसम्म किनमेल गर्न आउनेहरुले यो चोकलाई चलायमान बनाइरहन्छ । यही चोकबाट पुरानो बानेश्वरतर्फ मोडिएपछि भेटिन्छ, आईप्लेक्स मल । यसैको दोस्रो तला उक्लिएपछि सम्मुखमा देखिन्छ, हेयर एण्ड शान्ति । केश सज्जा र सम्पूर्ण […]

सम्बन्धित सामग्री

हेयर एण्ड शान्तिको पाँचौं शाखा भाटभटेनीमा

सौन्दर्य क्षेत्रको चर्चित ब्राण्ड हेयर एण्ड शान्ति सलुनले पाँचौं शाखा भाटभटेनीमा खोलेको छ । शनिबार एक विशेष कार्यक्रमका बीच नयाँ शाखा उद्घाटन गरिएको हो । हेयर एण्ड शान्ति ब्राण्ड नेपालमा पाँच वर्षअघि कमलादीबाट सुरु भएको थियो । अहिले कमलादीको शाखा दरबारमार्गमा सार्ने उद्देश्यले बन्द गरिएको भए पनि काठमाडौं उपत्यकाको चार ठाउँ र उपत्यकाबाहिर एक ठाउँबाट […]