खुला दोहोरी प्रतियोगिताको उपाधि नगरकोटलाई

काठमाडौँ,१७ साउन । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको छ । यही साउन १२ गतेबाट सुरु भएको प्रतियोगिताको सोमबार साँझ अन्तिम प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौँलाई नगरकोटले पराजित गरेको थियो । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया भए । दुवै […]

सम्बन्धित सामग्री

चैत्राष्टमी मेलामा दोहोरी प्रतियोगिताको उपाधि प्रतिष्ठान बागलुङलाई

चैत्राष्टमी मेलामा भएको दोहोरी गीत प्रतियोगिताको उपाधि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङले जितेको छ । मेलाको मुख्य आर्कषणको रुपमा रहेको दोहोरी गीत प्रतियोगिताको उपाधि बागलुङ प्रतिष्ठानका समुन खड्का...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझलाई

पर्वत : गत साउन १५ गतेबाट पोखरामा भइरहेकाे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिताको उपाधि काठमाडौंको नगरकोट दोहोरी साँझले जितेको छ।पाँच दिनसम्म चलेको प्रतियोगितामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा बराबर अङ्क प्राप्त गर्दै जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अस्ट्रेलिया तेस्रो बनेका छन्।प्रतियोगिताको विजेता नगरकोट दोहोरी साँझले छ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ। उपविजेता दरबार दोहोरी साँझले चार लाख तथा तृतीय बनेका दुई समूह जुनकिरी र नेम्बोल

दोहोरी प्रतियोगितामा नगरकोट दोहोरी साँझ उत्कृष्ट

कल्याण शेरचन स्मृति प्रतिष्ठाद्वारा पोखरामा आयोजना भएको राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझले जितेको छ । उपाधिका साथ साँझले नगद ६ लाख पुरस्कार समेत प्राप्त गर्यो ।फाइनल प्रतिस्पर्धामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गरेको थियो । प्रतियोगितामा दरबारी दोहोरी साँझ दोस्रो, जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भए । दोस्रो ४ लाख पुरस्कार पाउँदा तेस्रो बनेका दुवै टिमले प्रतिटिम डेढ लाख पाए ।४५ टीम सहभागी प्रतियोगितामा उत्कृष्ट गायकमा दोहोरी

नगरकोटलाई राष्ट्रिय दोहोरी प्रतियोगिताको उपाधि

पोखरा । पोखरामा सम्पन्न राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोटले जितेको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्दै नगरकोट दोहोरी साँझ काठमाडौंले नगद ६ लाख पुरस्कार पायो । फाइनल प्रतिस्पर्धामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गरेको हो । जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भए । दोस्रो भएको […]

‘दोहोरी च्याम्पियन’बाट पुरस्कार नपाएको विजेताको गुनासो

८ फागुन, काठमाडौं । लोकदोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनका विजेताले पुरस्कार नपाएको गुनासो गरेका छन् । गत कात्तिकमा भएको ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनको फाइनलमा प्रकाश पराजुली र मीना बुढाथोकीले उपाधि जितेका थिए । उपाधिसहित उनीहरुले २० लाख रुपैयाँ पुरस्कार जितेका थिए । तर विजेता बनेको तीन महिनासम्म एक रुपैयाँ पनि नपाएको गायिका मीना […]

दोहोरी साँझमा गाउँदै ‘दोहोरी च्याम्पियन’ बनेका प्रकाश र मीना

स्याङ्जाका प्रकाश पराजुली र दाङकी मीना बुढाथोकीले पहिलो ‘दोहोरी च्याम्पियन’को उपाधि जितेका छन् । गत शनिबार भएको सांगीतिक रियालिटी शोको फाइनलमा विजयी बन्दै उनीहरुले २० लाख रुपैयाँ नगद र एक करोड रुपैयाँ बराबरको जीवनबिमा सुविधा पाएका छन् । उनीहरूसँग दोहोरी च्याम्पियनको यात्रा, लोकदोहोरीप्रतिको झुुकाव, आगामी योजनाहरूकोबारेमा अनलाइनखबरले गरेको कुराकानी यस्तो छः ‘दोहोरी च्याम्पियन’ बन्नुभएको छ […]

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीलाई

काठमाण्डाै - लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।आज पोखरामा भएको फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई हराएर पराजुली र बुढाथोकीको समूहले उपाधि जितेको हो ।उपाधि विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको बालचन्द्र बराल र शोभा कार्कीको समूहले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभयो । यो कार्यक्रम नेपाल टेलिभिजनबाट प्रशारण...

पराजुली र बुढाथोकीको जोडीलाई दोहोरी च्याम्पियनको उपाधि

प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले दोहोरी च्याम्पियनको उपाधि जितेको छ । नेपाल टेलिभिजनको आयोजनामा र कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपालमै पहिलोपटक आयोजना गरिएको प्रतियोगिताको शनिबार पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा...

दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मिनाको जोडीलाई

पोखरा । पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले जितेको छ । फेवा किनारमा शनिबार साँझ भएको फाइनलमा पराजुली र बुढाथोकीले उपाधि उचालेका हुन् । शोभा कार्की र बालचन्द्र बरालको जोडी दोस्रो भयो भने रिता रावत र सविन आचार्यको जोडी तेस्रो भएको छ । प्रतियोगितामा मिना नेपाल र राजेन्द्र पाठकको जोडी सान्त्वना भएको […] The post दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मिनाको जोडीलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहलाई

काठमाडौं : ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले हात पारेको छ। आज पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई प्रकाश र मीनाको समूहले भोटमा पछि पार्दै विजयी भएको हो। बालचन्द्र बराल र शोभा कार्कीको समूह दोस्रो भएको छ। उपाधिसँगै  उनीहरुले २० लाख रुपैयाँ र एक…