पराजुली र बुढाथोकीको जोडीलाई दोहोरी च्याम्पियनको उपाधि
प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले दोहोरी च्याम्पियनको उपाधि जितेको छ । नेपाल टेलिभिजनको आयोजनामा र कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपालमै पहिलोपटक आयोजना गरिएको प्रतियोगिताको शनिबार पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा...
काँग्रेसको खसआर्य खुल्लाबाट ७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । देउवा समूहबाट केशवकुमार बुढाथोकी २११५, गोविन्दबहादुर शाह २०७३, भीम पराजुली १९४७ , श्यामकुमार घिमिरे १९१९, नारायणबहादुर कार्की १८३६ र गेहेन्द्र गिरी १८०३ मत ल्याएर निर्वाचित भएका छन् । खस आर्य ८ जनामा शेखर कोइराला प्यानलका मधु आचार्य १८४९ मत ल्याएर विजयी भएका छन् ।
काठमाडौं । दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले जितेको छ ।
नेपाल टेलिभिजनको आयोजनामा र कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपालमै पहिलोपटक आयोजना गरिएको प्रतियोगिताको शनिबार पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकीको जोडीले उपाधि जितेको हो ।
पोखरा : नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले जितेका छन्। पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले जितेको हो। पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ। शोभा कार्की र बालचन्द्र बरालको समूह दोस्रो भयो। उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ।विजेता, उपविजेतालाई गण्डकी प्र
काठमाण्डाै - लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।आज पोखरामा भएको फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई हराएर पराजुली र बुढाथोकीको समूहले उपाधि जितेको हो ।उपाधि विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको बालचन्द्र बराल र शोभा कार्कीको समूहले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभयो । यो कार्यक्रम नेपाल टेलिभिजनबाट प्रशारण...
पोखरा । पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले जितेको छ । फेवा किनारमा शनिबार साँझ भएको फाइनलमा पराजुली र बुढाथोकीले उपाधि उचालेका हुन् । शोभा कार्की र बालचन्द्र बरालको जोडी दोस्रो भयो भने रिता रावत र सविन आचार्यको जोडी तेस्रो भएको छ । प्रतियोगितामा मिना नेपाल र राजेन्द्र पाठकको जोडी सान्त्वना भएको […]
The post दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मिनाको जोडीलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धामा प्रकाश पराजुली र मीना बुढाथोकीको टीम विजयी बनेको छ । शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा बालचन्द्र बराल र शोभा कार्कीको टोली दोस्रो बनेको हो । बाराही घाटमा आयोजना भएको फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिडेका थिए । सोमा प्रथम हुने टीमले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त, दोस्रोले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन र तृतीय हुनेले ३ लाख प्राप्त गरेका छन् । सोका सान्त्वना हुने टीमले २ लाख समेत पाउन
काठमाडौं : ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले हात पारेको छ।
आज पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई प्रकाश र मीनाको समूहले भोटमा पछि पार्दै विजयी भएको हो। बालचन्द्र बराल र शोभा कार्कीको समूह दोस्रो भएको छ।
उपाधिसँगै उनीहरुले २० लाख रुपैयाँ र एक…
काठमाडौं : नेपाली मौलिकता बोकेको ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ।फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई पराजित गर्दै प्रकाश र मीनाको समूहले उपाधि जितेको हो।उपाधिसँगै प्रथम हुने समूहले नगद २० लाख तथा एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ। यस्तै दोस्रो हुने समूहले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ।तेस्रो स्थान रीता रावत र सविन आचार्यको समूहले जितेको छ। मीना नेपाल र राजेन्द्र पाठकको समूहले सान्त्वना स्थान
रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धा आगामी शनिबार पोखरामा आयोजना हुँदैछ । बाराही घाटमा आयोजना हुने फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिड्दैछन् । फाइनलमा पुगेको टिममा एक प्रकाश पराजुली र मीना बुढाथोकीको टीम रहेको छ, भने अर्काे बालचन्द्र बराल र शोभा कार्कीको टीम रहेको छ । यी मध्य विजेताले शीर्ष उपाधि उठाउने छ भने पराजित दोस्रो घोषित हुनेछ ।स्पर्धामा तेस्रो पोजिसनका लागि भने सविन आचार्य र रीता राउतको टीमसँग राजेन्द्र पाठक र मीना नेपालको टिम भिड्नेछ । दर्शकको मतका आधारमा स