चैत्राष्टमी मेलामा दोहोरी प्रतियोगिताको उपाधि प्रतिष्ठान बागलुङलाई

चैत्राष्टमी मेलामा भएको दोहोरी गीत प्रतियोगिताको उपाधि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङले जितेको छ । मेलाको मुख्य आर्कषणको रुपमा रहेको दोहोरी गीत प्रतियोगिताको उपाधि बागलुङ प्रतिष्ठानका समुन खड्का...

सम्बन्धित सामग्री

पुष्प मेलामा एक करोड पाँच लाखको कारोबार

काठमाडौँ, ५ चैत । यही चैत १ देखि ४ गतेसम्म सञ्चालित २५औँ पुष्प मेलामा एक करोड पाँच लाख ५० हजारको कारोबार भएको छ । मेलामा रु एक करोडको कारोबार हुने लक्ष्य आयोजकले लिएकामा लक्ष्यभन्दा बढी पाँच लाख ५० हजारको कारोबार भएको आयोजकले जानकारी दिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा […]

महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता

दमौली– तनहुँको दमौलीमा शुक्रबारदेखि सुरु भएको महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महिला उद्यमी सङ्घ तनहुँको आयोजनामा दमौलीको खुला मैदानमा सुरु भएको मेलामा तनहुँका अतिरिक्त मुस्ताङबाटसमेत महिला उद्यमीले स्थानीय उत्पादन बिक्रीवितरणका लागि ल्याएका छन् ।  मेलामा तनहुँभित्रका सङ्घमा आबद्ध विभिन्न इकाइबाट महिलाका अतिरिक्त मुस्ताङको घरपझोङ गाउँपालिका-३ बाट स्थानीय उत्पादन बिक्री वितरणका लागि […]

भारतको पर्यटन मेलामा नेपाल सहभागी

काठमाडौं : भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटीएम)  मेलामा नेपालले सहभागिता जनाउने भएको छ0। यसअघि नेपाल पर्यटन बोर्ड सहभागी हुँदै आएको पर्यटन मेलामा यो वर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले भाग लिएको हो।  तीन दिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए।नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओटिएममा टानले सहभागिता जनाएको महासचिव सापकोटाले जानकारी दिए।महासचिव स

हस्तकला मेलामा दुई करोडको कारोबार

काठमाडौं, ३ पुस । राजधानीमा मंसिर १४ देखि १८ गतेसम्म चलेको हस्तकला मेलामा २० करोड रुपैयाँको कारोबार भएको छ । नेपाल हस्तकला महासंघले सो जानकारी दिएको हो । नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न मेला आयोजना गरिएको हो । मेलामा प्रदेश,जिल्ला हस्तकला संघ,गहना,सुती कपडा,पश्मिनालगायतका विभिन्न उत्पादनका वस्तु संघको सहभागिता रहेको थियो । राष्ट्रिय उद्यमी र […]

अन्तर्राष्ट्रिय व्यापार मेलामा कस्तो छ रौनक ? (भिडियो)

मंसिर १४ देखि १८ सम्म सञ्चालन हुने उक्त मेलामा नेपालसहित, चीन, भारत, पाकिस्तान तथा बंलादेशका व्यवसायीहरूको सहभागिता छ । महासंघले मेलामा प्रवेशका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

रलिङ मेलामा स्वास्थ्य क्याम्प सञ्चालन गर्दै सिमकोट गाउँपालिका

सिमकोट – आइतबारबाट सञ्चालन हुने रलिङ मेलामा सिमकोट गाउँपालिकाले स्वास्थ्य क्याम्प सञ्चालन गर्ने भएको छ। मेलामा धेरै भक्तजन जाने भएकाले स्वास्थ्यमा समस्या परे उपचारका लागि सो क्याम्प सञ्चालन गर्न लागिएको हो। गाउँपालिका स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी मनमाया ओली शाहीले मेलामा दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै हुम्ला जिल्लाकै चर्चित रलिङ मेलामा स्वास्थ्य क्याम्प सञ्चालन गर्न लागिएको बताइन्। क्याम्प […]

प्रहरी पोशाकमै मेलामा नाचेपछि सई साह कारबाहीमा

रौतहट : कृष्ण जन्माष्टमीकाे अवसरमा लागेको मेलामा सुरक्षा दिन गएका एक प्रहरी नायब निरीक्षक नेपाल प्रहरीकै पोशाक लगाएर मेलामा आएका आर्केस्टा नाचमा अश्लील भोजपुरी गीतमा नाचेपछि कारबाहीमा परेका छन्।श्रीकृष्ण जन्माष्टमीको अवसरमा रौतहटको गढीमाई नगरपालिकामा लागेको मेलामा बर्दीमै आर्केस्टा नाचमा नाचेकाे भिडियो भाइरल बनेपछि उनी कारबाहीमा परेका हुन्।गढीमाई नगरपालिका ६ धरमपुरमा लागेको मेलामा नर्तकीहरुसँग स्टेजमा नाचेको भिडियो सार्वजनिक भएपछि सई राजकिशोर साह कारबाहीमा तानिएका छन्। हाल रौतहटको

व्यापार मेलामा उपभोक्ता

काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भएको व्यापार मेलामा सामान अवलोकन गर्दै उपभोक्ता । असार २ देखि ६ गतेसम्म चलेको मेलामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेशलगायत देशका व्यापारी सहभागी थिए ।

हस्तकला मेलामा आठ करोडको कारोबार

१८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ ।नेपाल हस्तकला महासंघले आयोजना गरेको तीन दिने मेलामा करिब आठ करोड रुपैयाँको कारोबार भएको छ ।मेला समापन कार्यक्रममा महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए । पहिलो दिन शुक्रबार २३ हजार, दास्रो दिन ५५ हजारले मेला अवलोकन […]

कुम्भ मेलामा शीर्ष ६८ साधु कोरोना संक्रमित

काठमाडौं। भारतको हरिद्वार चलिरहेको कुम्भ मेलामा सहभागी शीर्ष ६८ साधुलाई कोरोना संक्रमण भएको छ। भारतीय अखबार टाइम्ब इण्डियाका अनुसार मेलामा संक्रमण भढेपछि निरञ्जनी अखाडाले मेलाबाट बाहिरिने निर्णय गरेको छ। निरञ्जनी अखाडा जुना अखाडा पछि दोस्रो ठूलो नागा सन्यासीको अखाडा हो। मध्य प्रदेशको निर्वाणी अखाडाका महामण्डलेश्वर कपिल देव दासको मेलामा सहभागी हुने क्रममा कोरोना संक्रमणका कारण मृत्यु भएको छ।