पर्सा : भू–बनोट समतल मात्र रहेको प्रदेश २ मा सवारी दर्घटनाका कारण मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ। चालु आर्थिक वर्षको ६ महिनामा २४१ जनाको मृत्यु भएको तथ्यांक छ।
आठ जिल्ला रहेको प्रदेश २ मा पर्साबाहेक सबै जिल्ला पूर्व–पश्चिम राजमार्गले छुने भएकाले दुर्घटनामा मृत्यु हुनेको संख्या बढी देखिएको प्रदेश २ ट्राफिक...