वीरगंज : प्रदेश २ मा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परि ५२३ जनाको मत्यु भएको छ। पर्सादेखि सप्तरीसम्म ८ जिल्लामा ३ हजार ९८३ वटा सवारी दुर्घटना भएका छन्।
गत आवको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य…