मतदाता शिक्षा प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको आग्रह

१७ कात्तिक, काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन आग्रह गरेका छन् । शुक्रबार आफ्नै निवास बालुवाटारमा निर्वाचन आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतान्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएको अधिकतम मत खस्ने र न्युन मत बदर हुनेगरी मतदाता शिक्षा …