स्थानीय निर्वाचन सफल बनाउन प्रधानमन्त्री देउवाको आग्रह

स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले तयारी गर्न निर्देशन दिनुभएको छ । आज स्याङ्जाको चापाकोटस्थित नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दे निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएकाले हुँदैनकी भनेर आशंका नगर्न आग्रह गर्नुभयो । उहाँले मुलुक निर्वाचनको संघारमा होमी सकिएकाले त्यसै अनुरुपको तयारी थाल्न पनि निर्देशन दिनुभयो । उहाँले निर्वाचन स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न […]