प्रेमिकासँग घुम्न अपहरणको नाटक

अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । प्रनाउ जोशीका अनुसार निज ओझाले आफू अध्ययनरत रहेको स्थान जिल्ला चितवनबाट दाइको बिहेमा जानु छ भनी गत माघ २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेको र सोही मितिबाट सम्प

सम्बन्धित सामग्री

अपहरणको नाटक गर्दा प्रहरीको फन्दामा !

आफैं लुकेर अपहरणमा परेको नाटक गर्ने मकवानपुरका एक जना प्रहरीको फन्दामा परेका छन्।

पैसाका लागि अपहरणको नाटक गर्ने छ जना पक्राउ

काठमाण्डाै - पैसाका लागि अपहरणमा परेकाे नाटक गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। अपहरणमा परेको भनी नाटक गर्ने छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको हाे । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१३ बस्ने ४७ वर्षका विदुर बस्नेत, चितवनको भण्डारा घर भइ अहिले नैकाप बस्ने दिलीप विक, सर्लाही घर भइ बालाजु बस्ने भोला महतो, काभ्रेका जगतबहादुर भोलान, कान्छामाया जिम्बा तथा धादिङका आशमान लामा रहेका छन् । उनीहरू ...

अपहरणको नाटक गरेर २० लाख फिरौती माग

ललितपुरको इमाडोलबाट असार १ मा अपहरणमा परेका भनिएका कृष्ण कुमार शर्माले ‘नाटक’ गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सप्तरीको राजगढ गाउँपालिका–३ घर भई इमाडोल बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा असार १ मा ‘परिवारलाई आइएमईबाट पैसा पठाउँछु’ भनेर डेराबाट निस्केपछि सम्पर्क बिहिन भए ।सँगै काठको काम गर्ने सालोले प्रहरी वृत सातदोबाटोमा उनी हराएको जानकारी गराए । जेठ २ मा शर्माले चलाउने सामाजिक संजाल आईडी ‘इमो’बाट मेसेज आयो–‘कृष्ण कुमार शर्मालाई अपहरण

आफ्नै अपहरणको नाटक गरी २० लाख फिरौती माग

प्रेमिकासँग विवाह गर्नका लागि अपहरणको नाटक गरेर फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आफ्नै अपहरणको नाटक गरी परिवारसँग २० लाख फिरौती माग गर्ने एक पक्राउ

काठमाडौँ- सप्तरी प्रहरीले आफ्नै अपहरणको नाटक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती मागी पक्राउ पर्नेमा सप्तरीको राजगढ-३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको […]

अपहरणको नाटक गरेर परिवारसँग २० लाख फिरौती माग !

७ असार, काठमाडौं । अपहरणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ-३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका […]

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख माग गर्ने समातिए

काठमाडौँ- अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको खुलेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीका एकजना युवकले अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ बार्गेनिङ गरेको खुलेपछि पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण कोइरालाले बताएका छन्। उनका अनुसार सप्तरीको राजगढ गाउँपालिका ३ स्थायी घर भई […]

अपहरणको नाटक गरी प्रहरीलाई झुक्याउने एक पक्राउ

२३ माघ, दाङ । अपहरणको झुटो नाटक गरी प्रहरीलाई झुक्याउने एक जनालाई पक्राउ गरिएको छ । शनिबार बेलुका १० बजेको समयमा आफू अपहरणमा परेको भन्दै प्रहरीलाई झुक्याएको आरोपमा सल्यान कालिमाटी गाउँपालिका-४० वर्षीय खिमबहादुर वलीलाई प्रक्राउ गरेको हो । प्रहरीका अनुसार उनले तुलसीपुरको एकान्त होटेलमा मापसे गरी आफूलाई ४ जना व्यक्तिले अपहरण गरी जंगलमा लगिएको भन्दै […]

हत्या लुकाउन अपहरणको नाटक

हत्या लुकाउन बैतडीको सुर्नया गाउँपालिका– ६ का एक व्यक्तिले अपहरणको नाटक गरेको प्रहरीको अनुसन्धानले देखिएको छ । प्रहरीका अनुसार अभियुक्त २३ वर्षीय हरीश अवस्थी हुन्, उनले सुर्नया– ६ कै ३० वर्षीय डम्बर अवस्थीको हत्या गरेर नजिकै जंगलमा गाडेका थिए ।

हत्या लुकाउन अपहरणको नाटक, प्रहरीसामु स्विकारे अपराध

बैतडी : हत्या लुकाउन बैतडीको सुर्नया गाउँपालिका-६ का २३ वर्षीय हरिश अवस्थीले अपहरणको नाटक गरेको खुलेको छ। हरिशले आफ्नै गाउँका ३० वर्षीय डम्बर अवस्थीको हत्या गरेर गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो।गत शुक्रबार (पुस २३ गते) हरिशले आफू अपहरणमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखे। हरिशले गाउँकै दुईजनाले ‘विप्लव’ समूहलाई आरोप लगाएर आफ्नो अपहरण गरेको बताएका थिए।स्थानीय विद्यालयका शिक्षकसमेत रहेका हरिशले २२ गते राति आफूलाई अपहरण गरेर बाँकेको राप्ती नदी