सुर्खेत – जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर–७ घुइँयाबारीबाट पाटे बाघ नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका ९५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए। कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका दुई वटा गोरु मारेपछि स्थानीयले प्रहरीलाई […]