डुंगा दौडको उपाधि तालपारी समूहलाई

पोखरा – फेवातालमा भएको डुंगा दौड प्रतियोगितामा तालपारी समूह विजेता बनेको छ। पोखरामा जारी १८ औं फेवा नववर्ष महोत्सव अन्तर्गत विहिबार भएको प्रतियोगितामा ७ समूहलाई पछाडि पार्दैै तालपारीले उपाधि जितेको हो। बाराहीघाट ‘ए’ दोस्रो हुँदा बाराहीघाट ‘डि’ ले तेस्रो स्थान हासिल गरेको छ। गौरीघाट ‘बि’ सान्त्वना स्भएको छ। विजेतासँगै दोस्रो, तेस्रो र सान्तवनाले क्रमशः १५ […]

सम्बन्धित सामग्री

बेगनासमा दौडिए ड्रागन जस्ता डुंगा

पर्यटनको राजधानी पोखरामा भएको पहिलो राष्ट्रिय ड्रागन डुंगा दौडको उपाधि वाटर स्पोट्स नेपाल र नारा नेपालले जितेका छन् । पोखराको दोस्रो ठुलो ताल बेगनासमा भएको प्रतियोगिताको पाँच सय मिटरतर्फ वाटर स्पोट्स नेपाल र दुई सय मिटरतर्फ नेपाल र्याफ्टिङ एसोसिएसन (नारा) नेपाल प्रथम बने ।

डुंगा दौड खुल्लातर्फको उपाधि स्विमङपुल घाट ‘ए’लाई

२५औं संस्करणको पोखरा सडक महोत्सवअन्र्तगत शनिबार आयोजना गरिएको डुंगा दौडमा स्विमिङपुल घाट ‘ए’ र टान गण्डकीले क्रमशः खुल्ला र संस्थागततर्फको उपाधि जितेका छन्। यसैगरी वेटर रेसको उपाधि बेन्जन रेष्टुरेण्टका रेशमबहादुर अर्याल...

डुंगा दौड प्रतियोगिताको उपाधि सुनसरीलाई

रामेछापको मन्थली नपा–६ मा सम्पन्न खुला डुंगा दौड प्रतियोगिताको दुवै उपाधि सुनसरीले जितेको छ ।जिल्ला खेलकुद विकास समितिका अनुसार सिंगल र डबल विधातर्फ नै सुनसरीले जितेको हो । सिंगल विधातर्फ नेपाल माझी संघ सुनसरीका चन्द्र माझी र जीवन माझी ले १ मिनेट २२ सेकेन्डमा र डबल विधातर्फ पनि नेपाल माझी उत्थान संघ सुनसरीका चन्द्रबहादुर माझी, […]

डुंगा दौडमा सुनसरी विजेता

रामेछापको मन्थली नगरपालिका ६ सुनकोसी नदीमा सम्पन्न प्रथम खुला डुंगाचाल प्रतियोगितामा नेपाल माझी उत्थान संघ सुनसरीले उपाधि जितेको छ ।

डुंगा प्रतियोगितामा चन्द्र र जीवन पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझी प्रथम खुला डुंगा प्रतियोगिताको सिंगल्समा पहिलो भएका छन् । उनीहरुले निर्धारित १२० मिटर दूरी १ मिनेट २२ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । नेपाल माझी उत्थान संघ, रामेछापका जनक माझी र बुद्धिमान माझी (१ मिनेट ३२ सेकेन्ड) दोश्रो तथा नेपाल […]