दोलखा प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले विजयी

दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन् । काफ्ले आइतबार निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरी विजयी भएका हुन् । काफ्लेले २२ हजार ७९७ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १४ हजार ७५५ मत प्राप्त गरेका छन् । काफ्लेले निकटतम प्रतिद्वन्द्वी श्रेष्ठलाई ८ हजार ४२ मतान्तरले पराजित गरेका छन् ।दोलखाको प्रदेशसभा २ मा यसअघि एमालेका भरतबहादुर केसी विजयी भैसकेका छन् । जिल्लामा प्रतिनिधिसभातर्फको मतगणना भने अहिले जारी छ । जहाँ गठबन्धनका तर्फबाट माओवादी

सम्बन्धित सामग्री

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै, कसले कति मत ल्याए ?

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै रहेको छ ।  हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले  हालसम्म २३ हजार चार सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा  नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भइसकेका छन् । जिल्ल

दोलखा प्रदेश १ मा कांग्रेसका काफ्ले विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी भएका छन् ।