दसैँमा झकिझकाउ मैतीदेवी मन्दिर (तस्वीरहरू)

बडादसैँको अवसरमा मैतीदेवी मन्दिर झकिझकाउ पारिएको छ । झकिझकाउ मन्दिरमा श्रद्धालु भक्तजनको अत्याधिक भीड लागेको छ ।

सम्बन्धित सामग्री

दुलहीझैँ श्रृंगारिएको मैतीदेवी मन्दिर, भक्तजनको अचाक्ली भिड (तस्‍वीरहरू)

देशभर दसैँको राैनक छ । शक्तिपीठहरूमा भक्तजनको घुइँचो छ । राजधानीका विभिन्न शक्तिपीठमा पनि दर्शनार्थीको भिड लागेको छ । १३ लाख मानिसले काठमाडाैं छाडे पनि यहाँका शक्तिपीठमा भक्तजनको उल्लेख्य सहभागिता छ । मैतीदेवी मन्दिर परिसरको दृष्य शिलापत्रका फोटोपत्रकार सुशील श्रेष्ठले आफ्नाे क्यामेरामा कैद गरेका छन् ।

दुलहीझैँ श्रृंगारिएको मैतीदेवी मन्दिर, भक्तजनको अचाक्ली भिड (तस्‍वीरहरू)

देशभर दसैँको राैनक छ । शक्तिपीठहरूमा भक्तजनको घुइँचो छ । राजधानीका विभिन्न शक्तिपीठमा पनि दर्शनार्थीको भिड लागेको छ । १३ लाख मानिसले काठमाडाैं छाडे पनि यहाँका शक्तिपीठमा भक्तजनको उल्लेख्य सहभागिता छ । मैतीदेवी मन्दिर परिसरको दृष्य शिलापत्रका फोटोपत्रकार सुशील श्रेष्ठले आफ्नाे क्यामेरामा कैद गरेका छन् ।

झिलिमिली मैतीदेवी मन्दिर [फोटोफिचर]

काठमाडौँको मैतीदेवी मन्दिर दशैँको आगमनसँगै झिलिमिली बत्तीहरुद्धारा सजाइएको छ ।

झिलिमिली मैतीदेवी मन्दिर [फोटोफिचर]

काठमाडौँको मैतीदेवी मन्दिर दशैँको आगमनसँगै झिलिमिली बत्तीहरुद्धारा सजाइएको छ ।

सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन्। महामन्त्री थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन्।...

कांग्रेसका महामन्त्री थापाले गरे मतदान

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन्। थापाले आज काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन्।...

गगन थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने

नेपाली काँग्रेसका महामन्त्री गगन थापाको मतदाता नामावली काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको छ ।भोलि शुक्रबार हुने स्थानीय निर्वाचनमा महामन्त्री थापाले महानगरपालिका –३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।संघीय सांसद समेत रहेका थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्रमा पर्दछ । महामन्त्री थापाका स्वकीय सचिव शैलेश सिटौलाका अनुसार महामन्त्री थापाले मतदान गर्ने समय भने तय भएको छैन ।

मैतीदेवी मन्दिर परिसरमा बगैंचा बनाउने तयारी

२०७४ अघि सहरी विकास तथा भवन निर्माण विभागले गठन गरेको प्रबन्ध समितिले मन्दिर क्षेत्र व्यवस्थापनको काम गर्दै आएको थियो। त्यसबेला जनअपेक्षा अनुरूप काम हुन नसकेको गुनासो बढ्ने गरेको थियो।...

मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैँचा बनाउने तयारी

१ कार्तिक, काठमाडौं। काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ । विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्प जस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षित रुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्न सक्ने गरी बगैँचा बनाउन लागिएको हो […]

मैतीदेवी वकील समूहद्वारा महान्यायाधिवक्ता खातीको सम्मान

काठमाडौं, ९ साउन । मैतीदेवी वकील समूहले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई सम्मान गरेको छ । मैतीदेवी र त्यस वरपरका वकीलहरू भेला हुने थलो मैतीदेवी मन्दिर नजिकको खुला क्षेत्रमा एक कार्यक्रमगरी महान्यायाधिवक्ता खातीलाई विशेष सम्मान गरिएको हो । महान्यायाधिवक्ता खाती पनि त्यही समूहमा जोडिएका वकील हुन् । सम्मान कार्यक्रममा महान्यायाधिवक्ता खातीले आफूले वकीलहरुको हकहित र क्षमता […]