दुलहीझैँ श्रृंगारिएको मैतीदेवी मन्दिर, भक्तजनको अचाक्ली भिड (तस्‍वीरहरू)

देशभर दसैँको राैनक छ । शक्तिपीठहरूमा भक्तजनको घुइँचो छ । राजधानीका विभिन्न शक्तिपीठमा पनि दर्शनार्थीको भिड लागेको छ । १३ लाख मानिसले काठमाडाैं छाडे पनि यहाँका शक्तिपीठमा भक्तजनको उल्लेख्य सहभागिता छ । मैतीदेवी मन्दिर परिसरको दृष्य शिलापत्रका फोटोपत्रकार सुशील श्रेष्ठले आफ्नाे क्यामेरामा कैद गरेका छन् ।

सम्बन्धित सामग्री