मैतीदेवी वकील समूहद्वारा महान्यायाधिवक्ता खातीको सम्मान

काठमाडौं, ९ साउन । मैतीदेवी वकील समूहले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई सम्मान गरेको छ । मैतीदेवी र त्यस वरपरका वकीलहरू भेला हुने थलो मैतीदेवी मन्दिर नजिकको खुला क्षेत्रमा एक कार्यक्रमगरी महान्यायाधिवक्ता खातीलाई विशेष सम्मान गरिएको हो । महान्यायाधिवक्ता खाती पनि त्यही समूहमा जोडिएका वकील हुन् । सम्मान कार्यक्रममा महान्यायाधिवक्ता खातीले आफूले वकीलहरुको हकहित र क्षमता […]

सम्बन्धित सामग्री

अष्ट्रेलियाको उच्च अदालतको १२१ वर्षे इतिहासमा पहिलोपटक अधिकांश न्यायाधीश महिला

अष्ट्रेलियाको उच्च अदालतको १२१ वर्षको इतिहासमा पहिलो पटक अधिकांश न्यायाधीश महिला हुनेछन् । महान्यायाधिवक्ताका अनुसार अष्ट्रेलियाको न्यायिक प्रणालीमा महिला शक्तिलाई उच्च सम्मान गरिने भएको छ । उच्च अदालतको १२१ वर्षको इतिहासमा पहिलो पटक न्यायाधीश पदमा अधिकांश महिला बस्न लागेका हुन् । महान्यायाधिवक्ता मार्क ड्रेफसले बिहीबार भनेका छन्, ‘न्यायाधीश प्याट्रिक केनले १७ गते अवकाश लिएपछि सात […]

सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट सरकारी वकिल

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा उनी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेको जानकारी दिइएको हो । वर्ष वकिल भएपछि उनले प्रभावकारी रूपमा संवैधानिक र कानुनी जिम्मेवारी वहनमा कुनै कमी आउन नदिने बताएका छन् । सोही कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता र पूर्वनायव महान्यायाधिवक्ताहरूलाई सम्मान […]

सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट सरकारी वकिल

महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१ औँ स्थापना दिवसको अवसरमा उनी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेको जानकारी दिइएको हो । वर्ष वकिल भएपछि उनले प्रभावकारी रूपमा संवैधानिक र कानुनी जिम्मेवारी वहनमा कुनै कमी आउन नदिने बताएका छन्  ।सोही कार्यक्रममा पूर्व महान्यायाधिवक्ता र पूर्व नायव महान्यायाधिवक्ताहरूलाई सम्मान गरिएको छ । यसैगरी १० जना सरकारी वकिल र कानुन संकाय लिएर अध्ययनरत विद्यार्थीहरू पुरस

महान्यायाधिवक्ता खरेलको बहस भोलिपनि, आज के-के भने ?

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा  सुनुवाइको चौथो दिन आज महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको बहस हुँदाहुदै समयाभावका कारण मङ्गलबार पुनः हुने तय भएको छ । सरकारका प्रमुख कानूनी सल्लाहकार खरेलले बहुमतप्राप्त दलको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएर नै प्रतिनिधिसभा विघटन गरेको तर्क राखे । “संविधानमा प्रतिनिधिसभा पाँच वर्षको हुने व्यवस्था छ, त्यो कार्यकाल पूरा नभएमा संविधानले विघटनसम्बन्धी व्यवस्था अगावै निर्वाचन गर्न सक्ने व्यवस्था छ ।” कानूनको शासन अवलम्बन गर्ने हो भने जनताको जनमतको सम्मान गर्...