काठमाडाैँ- पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसदबाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन्। उक्त विधेयकका सम्बन्धमा राखेकाे जिज्ञासामा पूर्वराष्ट्रपति डा. यादवले भने, ‘संविधानको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वीकार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ। यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा […]