कैलाली । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन टिकापुरमा जारी छ । अहिलेसम्म अध्यक्षमा रेशम चौधरी, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरीको निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, ७ पदको उपाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । १ जनाको पद रहेको महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ । ७ जना सहमहासचिवमा ७ जनाकै उम्मेदवारी छ […]