काठमाडौं- चीनमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा त्यहाँको सरकारले नयाँ नियम लागू गरेको छ। अब सार्वजनिक स्थानमा जानका लागि कोरोना नभएको रिपोर्ट लिएर मात्रै जान पाइने भएको छ। चिनियाँ सरकारले राजधानी बेइजिङमा यो नियम लागू गरेको हो। पछिल्लो समय बढ्दो कोरोना सङ्क्रमणका कारण चीनको साङ्घाईमा ५ हप्तादेखि लकडाउन गरिएको छ। लकडाउन भए पनि अझैसम्म सङ्क्रमण […]