चिनिया कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् । नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज बुधबार नेपाल आउन लागेका हुन् । तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्धिपक्षिय तथा आपसी हितका ’boutमा छलफल गर्नेछन । प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा […] The post चिनिया कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

किन रिसाए जयशंकर ?

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेटघाट गरिरहेका बेला चिनिया कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय कमिटी स्थायी समितिका उपसचिव शी युगाङ नेपाल आएका हुन्।...

चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग हुँदैन

काठमाडौँ।  चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) को युनान प्रान्तीय समितिले युनान प्रान्तको कुनमिङमा ‘उच्च गुणस्तरीय विकासका स्तम्भहरु बढाउँदै, बेल्ट एन्ड रोड सहकार्यको उज्यालो भविष्यलाई अङ्गाल्ने’ भन्ने विषयमा दक्षिण पूर्व र दक्षिण एसियाली देशका राजनीतिक दलसँग संवाद आयोजना गरेको छ । उक्त कार्यक्रमको दोस्रो दिन शुक्रवार सीपीसीको उप– मन्त्री, महानिर्देशक र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो […]

सीसीपीका विदेश विभाग प्रमुखसँग माओवादी प्रतिनिधि मण्डलको भेट

काठमाडौँ –  चीन भ्रमणमा गएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले चिनिया कम्युनिष्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता गरेको छ। सापकोटा नेतृत्वको माओवादी प्रतिनिधि मण्डलले बिहीबार सीसीपीका विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीसँग बेइजिङमा भेटवार्ता गरेको हो। एक्लाएक्लै र सामूहिक गरी दुई चरणमा भएको भेटमा दुई देश […]

चिनिया कम्युनिष्ट पार्टीले गर्यो पूर्वमन्त्रीलाई कारबाही

पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङ चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) मा कारबाहीमा परेका छन्। सीपीसी अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आरोपमा जिओलाई कारबाही गरेको सीपीसी केन्द्रीय अनुशासन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शीर्ष एन्टी–ग्राफ्ट एजेन्सीले गरेको अनुसन्धानमा जिओ कामको निष्पक्षतामा सम्झौता हुन सक्ने भोजमा भाग लिएको र अरूबाट ठूलो रकम लिएको पनि देखिएको छ।जिओलाई पार्टीबाट निष्कासन गरिएको, पदबाट बर्खास्त, सार्वजनिक हैसियतमा घटुवा गरी अवका

चीनमा मनाइँयाे श्वेत चैत्य स्थापनाको ७ सय ५० औं वार्षिकोत्सव

काठमाडाैं । नेपालका राष्ट्रिय विभूति अरनिकोबाट निमार्ण भएको चीनको बेइजिङ्गमा रहेको श्वेत चैत्य स्थापनाको ७ सय ५० औं वार्षिकोत्सव मनाइएको छ । श्वेत चैत्य १३ औं शताव्दीमा युआन राजवंशकालमा अरनिकोले बनाएका थिए । यसैका कारण चिनमा नेपालको मौलिक कला संस्कृति र बुद्ध धर्म फैलिएको थियो । चीन सरकार, चिनिया कम्युनिष्ट पार्टी, नेपाली दुतावास लगायतका प्रतिनिधिको […]

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको इन्डोनेसिया सरुवा

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सरुवा भएको छ। बेइजिंगस्थित चिनिया कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभाग सम्वद्ध स्रोतका अनुसार राजदूत होउ यान्छी चीनका लागि दक्षिण पुर्वी एसियाली देशहरूको सङ्गठन आसियान हेर्नेगरि इन्डोनेसियाको राजदूत बन्न लागेकी हुन। उनी यो वर्षको अन्त डिसेम्बर अघि नै नेपालबाट बिदा हुनेछिन्। नेपालका लागि नयाँ चिनियाँ राजदूतको नियुक्ति प्रक्रिया सुरु भइसकेको बताइएको छ […]

प्रचण्डलाई भेट्न लिउ जियान्चाओ खुमलटारमा

काठमाडौँ। नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।

अज एस्किलपियसले उपलब्ध गराएको हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल भित्रियो

चीनको सांघाइमा रहेको स्वास्थ्य सामाग्री कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर बुधबार चिनिया कम्युनिष्ट पार्टी मार्फत नेपाल भित्रिएको छ।