३१ वैशाख, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका दुईवटा वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवारले जित हासिल गरेका हुन् । वडा नम्बर ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार छत्र राई विजयी भएका छन् । वडामा जसपाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग तालमेल […]