दुई वर्षपछि प्रचण्ड निवास खुमलटार पुगे केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भएको भेटवार्ता सकिएको छ। ओली दुई वर्षपछि खुमलटार पुग्दा दुई घण्टाभन्दा लामो वार्ता भएको हो। बालकोटको बार्दलीमा उभिएर सत्ता गठबन्धन बनाएका दुई नेता बुधबार खुमलटारको छतमा उक्लिएर सरकारबारे छलफल गरेका छन्।

सम्बन्धित सामग्री

मधेसमा केपी ओली किन बलियो हुँदैछन्? आत्मसमीक्षा गरौँः प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा केपी ओली किन बलियो हुँदैछन् भन्नेबारे गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेस आन्दोलनविरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन्? भन्ने प्रश्न उठाए। स्थानीय चुनावमा एमाले मधेसमा अप्रत्याशित सिटहरू जितेकोतर्फ […]

केपी ओली प्रवृत्तिलाई परास्त गरिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृत्तिलाई परास्त गर्ने बताएका छन् । बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै केपी ओली प्रवृत्ति विरुद्ध लड्ने बताएका हुन् । ‘लड्ने हो, भिड्ने हो, वाईसीएल र क्रान्तिकारी मिलेर टीम बनाउने हो, जाग्ने हो’, उनले उनले । पार्टी क्रान्तिकारी ढंगले चल्ने भन्दै आफूले ल्याएको परिवर्तन जोगाउन शान्तिपूर्ण संघर्ष गर्ने प्रचण्डले बताए ।  उनले प्रतिक्रियावादीलाई हेप्दा र लड्दा केही फरक नपर्ने भन

केपी ओली भिलेन भए, लड्दै जाने हो : प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली भिलेन भएको टिप्पणी गरेका छन्। नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग अन्तक्रियामा उनले विश्वमै कम्युनिष्ट पार्टीभित्र भिलेन जन्मिएको उल्लेख गरे। “संसारमा कुनै त्यस्तो कम्युनिष्ट पार्टी छैन जहाँ भिलेन नजन्मिएको होस्। भिलेन जन्मिन्छन् लड्दै जाने हो”,उनले भने। संविधान,प्रणाली र लोकतन्त्रका मूलभूत मान्यताको र राष्ट्रियताको रक्षाका लागि एक हुनुको विकल्प नभएको प्रचण्डको दाबी थियो।

केपी ओली भष्मासुर हुन् : माधव नेपाल

काठमाडौं : नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओली भष्मासुर भएको भन्दै त्यस्ता प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन्।   'केपी ओली भष्मासुर हुन्। शिवले भष्मासुरलाई बनाए। भष्मासुरले शिवलाई भष्म पार्न खोजे। अन्तिममा के भयो थाहा छ? शिवले भष्मासुरलाई समाप्त गरिदिए,' नेकपाको प्रचण्ड-नेपाल समूहको विरोधसभामा बोल्दै उनले भने, 'केपी ओलीलाई कम्युनिस्ट पार्टीले…

केपी ओली खलनायक हुन् : पम्फा भुसाल

नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी ओली प्रतिगामी भएको बताएकी छन् । प्रतिगमनकारी कदम चालेर केपी ओलीले आफूलाई प्रतिगामी र खलनायक बनाएको टिप्पणी गरिन्

केपी ओली ‘तानाशाह’ ले घुँडा टेक्नुपर्छ : शाक्य

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले केपी ओली कम्युनिस्टविरोधी, परिवर्तनविरोधी भएको बताएकी छिन् । उनले केपी ओली ‘तानाशाह’ भएको आरोप लगाइन् । उनले भनिन्, ‘केपी ओली ‘तानाशाह’ले घुडा टेक्नु पर्छ...