काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा केपी ओली किन बलियो हुँदैछन् भन्नेबारे गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेस आन्दोलनविरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन्? भन्ने प्रश्न उठाए। स्थानीय चुनावमा एमाले मधेसमा अप्रत्याशित सिटहरू जितेकोतर्फ […]