तोकिएका पर्यटकीय गन्तव्यमा अब पथप्रदर्शक बिना घुम्न जान नपाइने
नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) सुरुवात भएको छ । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री...
गण्डकी, १४ असोज । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा गरिएको छहप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिएका छन् । पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको तालिममा आवश्यक मापदण्ड पूरा गरी अन्तवार्तामार्फत छनोट भएका दुई […]
पर्वतीय पदयात्रामा जाने पर्यटकले अनिवार्य रुपमा पथप्रदर्शक (गाइड) लैजानुपर्ने भएको छ । शनिबारदेखि सरकारले ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्नेसम्बन्धी संशोधित नयाँ मापदण्ड२०७९’ जारी गरेसँगै यो व्यवस्था लागु भएको हो । नेपालको पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन टिम्स सुरुवात गरिएको हो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको औपचारिक रुपमा […]
काठमाडौं । पर्वतीय पदयात्रामा जाने पर्यटकले अनिवार्य रूपमा पथप्रदर्शक (गाइड) लैजानुपर्ने भएको छ । शनिबारदेखि सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्नेसम्बन्धी संशोधन नयाँ मापदण्ड २०७९ जारी गरेसँगै यो व्यवस्था लागू भएको हो । नेपालको पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन टिम्स सुरूवात गरिएको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पदयात्री […]
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ खरिखोलाका पर्यटक पथप्रदर्शक फुछेतर शेर्पा गोरखाको लार्केपास क्षेत्रमा मृत भेटिएका छन् । ट्रेकिङ जाने क्रममा गोरखाको चुमनुब्री गाउँपालिक–१ लार्केपासमा पाँच दिनदेखि वेपत्ता ३८ वर्षीय शेर्पालाई मंगलबार बिहान फेला पारेको प्रहरीले जनाएको छ । शेर्पाको शव आज हेली एभरेष्टबाट उद्धार गरिएको हो । शव पोष्टमार्टका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा […]
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र आउने पर्यटकलाई बिनाटिकट प्रवेश गराउने पथप्रदर्शक र होटल व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएको छ।
पथप्रदर्शक र होटल व्यवसायीको मिलेमतोमा बिनाटिकट पर्यटक छिराएको तथ्य फेला परेपछि...