आज पुस १४ गते बिहीबार । तद्नुसार डिसेम्बर महिनाको २९ तारिक २०२२ । पौषशुक्लपक्ष सप्तमी, गर करण, पूर्वभाद्रपदा नक्षत्र, व्यतिपात योग, चन्द्रमा मीन राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५४ मा हुनेछ भने सूर्यास्त ५ः१८ मा हुनेछ । बिहान ११ः४५ देखि १२ः३६ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय सबैभन्दा शुभ समय […]