कास्की – दशौं संस्करणको नेपाल साहित्य महाेत्सव अर्थात् लिटरेचर फेस्टिभल पुस ६ गतेदेखि ११ गतेसम्म पोखरामा हुने भएको छ । फेवाताल किनार बाराहीघाटमा हुने फेस्टिभलको आयोजना बुकवर्म फाउन्डेसनले गर्नेछ ।
दशौं संस्करणको साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पोखरामा शनिबार अयोजित पत्रकार सम्मेलनमा नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले जानकारी दिनुभयाे । फेस्टिभलमा विभिन्न देशका लेखक, कलाकार, पत्रकार, साहित्यकारको सहभागिता रहने छ ।
महोत्सवमा अघिल्ला संस्करणका झ...