फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड, लुटपाट र आगजनीको निन्दा गरेका छन् । उनले आवश्यक परे प्रदर्शन र्‍यालीमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् । यद्यपि, उनले आपतकालीन अवस्था वा कर्फ्यु घोषणा गरेका छैनन् । गृह मन्त्रालयका अनुसार शनिबारको प्रदर्शनका क्रममा करिब दुई हजार चार सय जना पक्राउ परेका छन् भने […]