उड्नै लाग्दा क्याप्टेनले दिए अप्रत्याशित जानकारी!

उडान सुरू भएको करिब ४ घण्टा जति भएपछि अचानक हाम्रो जहाज ठूलो टर्बुलेन्स (हावाको तीव्र दबाब क्षेत्र) मा पर्‍यो, जसले गर्दा जहाज तलमाथि र दायाँबायाँ जोडले हल्लियो। त्यो डरलाग्दो हल्लाइले मलाई झन् धेरै त्रसित बनायो।