‘संसारका सबैभन्दा मायालु मान्छे को हुन्छन ?’ कसैले सोध्दा लाग्थ्यो- मामा घरका मामामाइजू । ठ्याक्कै मलाई पनि त्यस्तै । सोध्न त कसैले सोधेन त्योवेला । तर, सोधेको भए यही जवाफ हुन्थ्यो होला मेरो । झन् बालापनको मावलीघर । आहा ! सबैसबै घटना प्रिय लाग्छन । उमेरको सिँढी करिब ६ वटा पार गरिसकेको थिएँ जस्तो लाग्छ- […]