चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा १ करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब ५ दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको छ । कूल गार्हस्थ्य उत्पादन जिडिपी […]
काठमाडौं । शुक्रबारदेखि सिक्किमबाहेक भारतभर रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले उत्साहजनक ओपनिङ गरेको छ । शुक्रबार र शनिबार फिल्मले १ करोड २० लाख भारु (१ करोड ९२ लाख नेरु) ओपनिङ गरेको हो । फिल्मको भारत वितरक सुष्मा प्रोडक्सनका अनुसार पीभीआरका १७६ हलसहित हन्य मल्टिप्लेक्सबाट समेत फिल्म रिलिज भएको थियो । पहिलोपटक त्यहाँको सबैभन्दा ठूलो […]
समाज कल्याण उद्धार संघको स्वामित्वमा रहेको जमिनमा खेलमैदान निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरी एक करोड २० लाख रुपैयाँ भन्दा बढी लगानी गरेको हो ।
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि घरेलु मैदानमा हुने दुई सिरिजको व्यापारिक, टिकट र प्रसारण अधिकार सन्बी होल्डिङ्ग्सलाई १ करोड २० लाख रुपैयाँमा विक्री गरेको छ । क्यानले पपुवा न्युगिनीसँग हुने दुई ओडिआई खेल तथा पपुवा न्युगिनी र मलेसियासँग हुने त्रिकोणात्मक टि२० आई सिरिजको सम्पूर्ण टिकट, व्यापारिक र प्रसारण अधिकार एकमुष्ठ […]
काठमाडौं : सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले १ करोड २० लाख थान नयाँ पाठ्यपुस्तक छापेको छ। लिमिटेडका अनुसार जम्मा १ करोड ९० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने छ।लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले नयाँ शैक्षिक सत्रलाई मध्यनजर गरी तीव्र गतिमा पुस्तक छापिरहेको बताए। उनले भने, ‘अब बाँकी ७ लाख थान पुस्तक चैत अन्तिमसम्ममा छापिसक्छौँ।’उनका अनुसार कक्षा १ देखि १२ सम्मको नयाँ पुस्तक छापिन्छ। कक्षा १ देखि ९ सम्म रंगिन पाठ्यपुस्तक छापिएको छ भने १० देखि १२ सम्मको
काठमाडौँ – एनएमबि बैंक लिमिटेडले स्वीस इन्भेष्टमेन्ट फण्ड इमर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी मंसिर १२ मा सम्झौता गरेको छ। सिफेमबाट पहिलोपटक नेपालमा लगानी भित्राउने गरी भएको यो सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडीसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ। नेपाल स्वीट्जरल्याण्डको विकास सहयोगको प्राथमिकतामा पर्ने […]
एनएमबि बैंक लिमिटेडले पहिलो पटक स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण लिने भएको छ । सिफेम र स्वीस सरकार विकास सहयोग एस.डि.सि बीचको सहकार्यमा बैंकले उक्त रकम नेपाल भित्र्याउन लागेको हो । गत सोमबार राजधानीमा एक कार्यक्रमकाबीच बैंक र स्वीस सरकार विकास सहयोग एस.डि.सिको प्रतिनिधि स्वीस राजदूत राजदुत एलिजावेथ भोन क्यापेलरबीच ऋण सम्झौतापत्रमा हस्ताक्षेर भएको छ । सहमतिपत्रमा हस्ताक्षर गर्दै बैंकले नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विश
काठमाडौं, असार ३० । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा सिंहदरबार छाड्नुअघि देशबासीको नाममा सम्बोधन गर्दै कोभिडविरुद्धको १ करोड ५० लाख मात्रा खोप सहुलियत दरमा खरिद प्रक्रियामा रहेको दाबी गरेका छन् । ओलीले जोन्सन एन्ड जोन्सनबाट ५० लाख, मोर्डनाबाट ४० लाख, फाइजरबाट ४० लाख र एस्ट्राजेनेकाबाट २० लाख मात्रा गरी कुल १ करोड ५० […]