काठमाडौँ– ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । महानगरले सबै खोप केन्द्रमा फाइजर कम्पनीको खोप दिने जनाएको छ । पहिलो मात्रा लगाएको तीन महिना पूरा भएका र बुस्टर मात्रा लगाएर ६ महिना पूरा भएकालाई लक्षित गरेर खोप अभियान चलाउन लागिएको हो । आज, भोलि र पर्सि खोप अभियान चल्ने महानगरपालिकाले जनाएको छ । १० […]
ललितपुर,९ फागुन: ललितपुरमा आजदेखि कोरोनाविरुद्धको बूटर डोज लगाईने भएको छ । ललितपुर महानगरपालिकाले आफ्ना नागरिकलाई आज (सोमबार) देखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको हो ।महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई आज र भोलि बुस्टर डोज खोप लगाइने ललितपुर महानगरपालिकाले जनाएको छ । महानगरपालिकाद्वारा जारी सूचनाअनुसार बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा खोप लगाएको […]
काठमाडौ । ललितपुरमा १५ हजारले बुस्टर डोजको खोप लगाएका छन् । जिल्लामा रहेका ६ स्थानीय तहमा मंगलबार र बुधबार विभिन्न क्षेत्रका फ्रण्टलाइनरलाइ कोरोना विरुद्ध बुस्टर डोज लगाइएको थियो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मंगलबार र बुधबारसम्म महानगरपालिकाभित्र र महांकाल गाउँपालिकामा १५ हजारले बुस्टर डोज लगाएका हुन् । खोप अभियान भोलि बिहीबार पनि जारी रहनेछ । […]
सिरिन्ज अभावका कारण दुई साताअघि स्थगित कोरोनाविरुद्धको खोप अभियान भोलि पुस २७ गतेबाट हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिबाट उपत्यकामा तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप अभियान शुरू गर्न लागेको हो । यसअघि पुस १३ देखि २२ सम्म खोप अभियान शुरू गरिएको थियो । मन्त्रालयले भक्तपुरमा मोडर्ना, काठमाडौं र ललितपुरमा फाइजर खोप दिन लागेको हो । मन्त्रालयका प्रवक्ता डा. गीताकौशल मिश्राले विशेषगरी १२ देखि १७ वर्ष उमेर समूहकालाई उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागे...
सिरिन्ज अभावका कारण दुई साताअघि स्थगित कोरोनाविरुद्धको खोप अभियान भोलि पुस २७ गतेबाट हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिबाट उपत्यकामा तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप अभियान शुरू गर्न लागेको हो ।
काठमाडौं : ललितपुर महानगरपालिका कार्यालयले ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भोलि (बुधबार)बाट कोभिशिल्ड खोपको दोस्रो डोज दिने भएको छ।खोप कार्यत्रक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।महानगरसँग बाँकी रहेको करिब २५ सय डोज खोप लगाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए।यसमध्ये ललितपुरमा ७७ वर्ष माथिका २ हजार २ सय २० जनाले दोस्रो डोजको खोप लिन बाँकी रहेको तथ्यांक छ भने बाँकी खोप जनप्रतिनिधि, स्वयंसेवक र कर्मचारीलाई दिइने छ।&nbs