असिना झरीमा भएको खेलमा एपीएफको जित, उपाधि सुरक्षित गरेपछि यस्तो देखियो सेलिब्रेसन्

काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा एपीएफले विराटनगरमाथि जित निकाल्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले विराटनगरमाथि १-० ले जित निकालेको हो। यद्यपि आजको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेपछि लिगको उपाधि एपीएफले जित्ने निश्चित भइसकेको थियो। असिना र झरीसँगै…

सम्बन्धित सामग्री

एपीएफको घातक बलिङमा कोशी १३५ मा अलआउट

१ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपीएफको कसिलो बलिङ गरेपछि कोशी प्रदेश १३५ रनमा अलआउट भएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीका लागि फिदोर अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेले । कप्तान अंकित १३ रनमा क्याच आउट भए भने सोनु अन्सारी २० रन बनाए । आशिष भट्टराईले […]

पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप पुरुष एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफको जितमा ओपनर आशिफ […]

कर्णालीको पोस्टमा एपीएफको १६ गोल, सावित्राले गरिन् ५ गोल

स्याङ्जाको वालिङमा भएकाे खेलमा एपीएफको जितमा सावित्रा भण्डारीले पाँच, सरु लिम्बुले तीन, रविना गोले र अनिता केसीले समान २–२ गोल गरिन् । सविता राना, गीता राना, मनमाया लिम्बु, प्रिति राईले समान १–१ गोल गरे ।

आहा रारा गोल्डकपमा एपीएफको विजयी शुरूआत

पोखरामा शुरू भएको २०औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टीम एपीएफले विजयी यात्रा शुरू गरेको छ । दर्शक विना खेलाइएको खेलमा एपीएफको जीतका लागि आवास लामिछाने र प्रदीप लामाले समान १–१ गोल गरेका छन् । खेलको १३औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । युरोपियन फूटबल खेलको अनुभव बटुलेका लामिछाने प्रतियोगिताको पहिलो गोलकर्ता पनि बनेका छन् । खेलको शुरूआतमै १ गोलले पछि परेको पहिलो हाफको सम्पूर्ण समय दबाबमा रहेका थियो । निर्धारित प...

पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं– अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ ओभर ४ बलमा तीन विकेट गुमाएर भेट्टायो । एपीएफको जितमा लोकेशले सर्वाधिक […]

‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित

फरवार्ड आशिष लामाको दुई गोल मद्दतमा विभागीय टोली एपीएफ फुटबल टोलीले पहिलो जित निकालेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले अर्काे रेलिगेशन जोनको फ्रेण्ड्सविरुद्ध ३–१ अन्तरको जित निकालेको हो । पाँचौ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा एपीएफको लागि आशिष लामाले दुई तथा विकी तामाङले एक गोल गरे । फ्रेण्ड्सका प्रिजेन तामाङले सान्त्वना गोल फर्काए ।  खेलको ३० औं मिनेटमा एपीएफले अग्रता बनायो । बक्स अगाडिबाट बिकीले गोल गरे । त्यसको दुई मिनेटमै आशिषले अग्रता

चौदण्डीगढीविरुद्ध एपीएफको २२ गोल, तस्बिरमा दुई टीमबीचको प्रतिस्पर्धा

काठमाडौं : महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न खेलमा चौदण्डगढीमाथि एपीएफले फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले २२ गोलको फराकिलो अन्तरले जित निकालेको हो। एपीएफले पहिलो हाफमा १२ गोल र दोस्रो हाफमा १० गोल गरेको हो। एपीएफको जितमा साबित्रा भण्डारीले सर्वाधिक एक दर्जन गोल गरिन्। त्यस्तै,…

वालिङमाथि शीर्षस्थानको एपीएफको जित

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले वालिङ नगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले वालिङ नगरपालिकामाथि ३-० गोलअन्तरको जित निकालेको हो। एपीएफको जितमा साबित्रा भण्डारीले दुई गोल गर्दा प्रीति राईले १ गोल गरिन्। एपीएफले खेलको १३ औं मिनेटमा भण्डारीको गोलमा अग्रता…

साबित्राको ह्याट्रिकमा पुलिसमाथि एपीएफको जित

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा एपीएफले नेपाल पुलिसमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले पुलिसमाथि एपीएफले ३-० को जित निकालेको हो। एपीएफको जितमा साबित्रा भण्डारीले ह्याट्रिक गरिन्। खेलमा एपीएफले ३२ औं मिनेटमा भण्डारीको गोलमा अग्रता बनायो। पहिलो हाफमा एक गोलले अघि रहेको एपीएफका…

विराटनगरमाथि एपीएफको फराकिलो जित, साबित्राको चार गोल

काठमाडौं: महिला फुटबल लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले विराटनगर महानगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले ७-० गोलअन्तरको फराकिलो जित निकालेको हो। एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले चार गोल गर्दा अनिता केसी र सरु लिम्बुले थप गोल गरे। खेलको छैटौं मिनेटमै केसीको…