एपीएफको घातक बलिङमा कोशी १३५ मा अलआउट

१ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपीएफको कसिलो बलिङ गरेपछि कोशी प्रदेश १३५ रनमा अलआउट भएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीका लागि फिदोर अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेले । कप्तान अंकित १३ रनमा क्याच आउट भए भने सोनु अन्सारी २० रन बनाए । आशिष भट्टराईले […]

सम्बन्धित सामग्री