काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको नियामक निकाय युईएफएले रुसलाई सबैखाले फुटबल प्रतियोगिताका लागि अनिश्चितकालिन प्रतिबन्धको घोषणा गरेको छ।फिफा र युईएफएले संयुक्त विज्ञप्ती जारी गर्दै रसियाको राष्ट्रिय फुटबल टीम र क्लबहरुलाई अर्को सुचना नभएसम्मका लागि प्रतिबन्ध लगाएको उल्लेख गरेको छ।रसियाको फुटबलको नियामक निकाय आरएफयुले भने यो निर्णयको चर्को विरोध गरको छ। उसले फिफा र युइएफएले अन्तराष्ट्रिय खेलकुद कानुनको गम्भिर उल्लंघन गरेको आरोप लगाएको छ।फिफाले आइतबार