भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५५३ विद्यालय पुनःनिर्माण

काठमाडौँ । सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका ७ हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ । शिक्षा पत्रकार सञ्जाल, नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का निर्देशक रामशरण सापकोटाले सात हजार ५५३ विद्यालयमध्ये छ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको र बाँकी […]

सम्बन्धित सामग्री

भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न

काठमाडौँ, २७ वैशाख । जापान सरकारको ऋmण सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित आपतकालीन विद्यालय पुनःनिर्माण आयोजनाले सम्झौता बमोजिमको कार्यसम्पन्न भएको जनाएको छ । सो आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘गोर्खा भूकम्प’ का कारण क्षतिग्रस्त अवस्थामा पुगेका गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर र मकवानपुर जिल्लाका दुई सय ७४ विद्यालयको पुनः निर्माण सम्पन्न भएको जानकारी दिइएको छ […]

जापानको सहयोगमा संस्कृत माध्यमिक विद्यालयको पुनर्निर्माण

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको नुवाकोट जिल्लाको विदुर नगरपालिकामा रहेको श्री शहिद जगतप्रकाशजंग शाह संस्कृत माविको पुनःनिर्माण सम्पन्न भएको छ । जापान सरकारको इमर्जेन्सी स्कूल रिकन्स्ट्रक्सन प्रोजेक्ट (इएसआरपी) अन्तर्गत, पुनर्निर्माण भएको सो विद्यालयको हस्तान्तरण समारोह फागुन २० गते हुने भएको छ । विद्यालय पुनःनिर्माण सम्पन्न भएपछि नेपालका लागि जापानी राजदूत किकुता युताका एक भिडियो सन्देशमार्फत …

विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड अपुग

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनःनिर्माण गर्न १ अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालय पुनः निर्माणका लागि १ अर्ब ३३ करोड रकम अपुग भएको हो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अधिकारीले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ब्रिफिङ गर्दै सो कुराको जानकारी दिएका हुन् ।मन्त्री पौडेललाई बुझाइएको विवरणमा हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत ५ हजार ५६४, निर्माण व्यवसा

७ हजार ५५३ विद्यालय पुनःनिर्माण

सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ ।शिक्षा पत्रकार सञ्जाल, नेपालले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का निर्देशक रामशरण सापकोटाले सात हजार ५५३ विद्यालयमध्ये छ हजार २४६ वटा भवनको पु...

ललितपुरका विद्यालय पुनःनिर्माण तीव्र

राधा चालिसे   ललितपुर, भदौ ११ गते । भूकम्पका कारण क्षतिग्रस्त ललितपुरका सरकारी विद्यालयका ९१ वटा कक्षाकोठा आगामी मङ्सिर महिनासम्म...