भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न

काठमाडौँ, २७ वैशाख । जापान सरकारको ऋmण सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित आपतकालीन विद्यालय पुनःनिर्माण आयोजनाले सम्झौता बमोजिमको कार्यसम्पन्न भएको जनाएको छ । सो आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘गोर्खा भूकम्प’ का कारण क्षतिग्रस्त अवस्थामा पुगेका गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर र मकवानपुर जिल्लाका दुई सय ७४ विद्यालयको पुनः निर्माण सम्पन्न भएको जानकारी दिइएको छ […]

सम्बन्धित सामग्री

जाइकाको सहयोगमा २ सय १८ विद्यालयको पुनःनिर्माण सम्पन्‍न

३१ चैत, काठमाडौं । आकस्मिक विद्यालय पुननिर्माण कार्यक्रम अन्र्तगत नेपालका ६ वटा जिल्लाका दुई सय १८ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षतिग्रस्त भएका विद्यालयहरुको पुनःनिर्माण कार्य जापानी सहयोग नियोग (जाईका)को ओडिए (अफिसियल …