ओली प्रधानमन्त्री बनेपछि चिनियाँ लगानी ओइरियो, फागुनमा मात्रै २० अर्बको चिनियाँ लगानी स्वीकृत :: BIZMANDU.COM

काठमाडौं। केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि फागुनमा चिनियाँ लगानीको जलविद्युत आयोजनाको २० अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत भएको

सम्बन्धित सामग्री

बोर्डबाट ४२ परियोजनामा साढे १२ खर्ब लगानी स्वीकृत

काठमाडौं– लगानी बोर्डले अहिलेसम्ममा साढे १२ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बोर्ड स्थापना भएको ११ वर्षमा यसले ४२ वटा परियोजनाका लागि यो लगानी स्वीकृत गरेको हो । बोर्डले ऊर्जाका २८ परियोजनामा ९ खर्ब ३४ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्ड प्रवक्ता अमृत लम्सालका अनुसार बोर्डले ६ अर्बभन्दा माथिका आयोजना र […]

एक दशकमा १२ खर्ब ५० अर्बको लगानी स्वीकृत

लगानी बोर्डले १२ वर्षमा ४२ वटा परियोजनाका लागि १२ खर्ब ५० अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।...

चार जलविद्युतमा ३६.३७ अर्ब लगानी स्वीकृत

लगानी बोर्डले विभिन्न चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । २२ मेगावाटको रोल्वालिङ खोला, ६३ मेगावाटको छुजुंग खोला, ३९.९५ मेगावाटको दाना खोला र ४४.५२...

तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजनाका लागि १६ अर्ब लगानी स्वीकृत

२३ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत बन्ने तामाकोशी-५  र राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि १६ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । सोमाबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । १०० मेगावाटको तामाकोशी-५  र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि १६ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको […]

सूर्यतारा सिमेन्ट आयोजनाको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डले १४ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरी सूर्यतारा सिमेन्ट आयोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बिहिबार बसेको बैठकले उक्त सिमेन्ट आयोजना निर्माण, सञ्चालन एवंम व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । साथै नवलपरासीको बर्दघाटमा रासायनिक मल […]

सात महिनामै पौने तीन खर्ब लगानी स्वीकृत

लगानी बोर्डले तीनवटा परियोजनाका लागि ८२ अर्ब ४८ करोड लगानी स्वीकृत गर्‍यो, उद्योग विभागमा दुई खर्ब पाँच अर्ब लगानी प्रस्ताव गर्दै एक सय ७९ उद्योग दर्ता भएका छन्, गत आर्थिक वर्षको...

जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

काठमाण्डाै – लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो । बोर्डको बैठकपछि लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको झण्डै १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजीवृद्धि स्वीकृत गरेको जानकारी दिनुभयो । लगानी स्वीकृत भएको जुम खोला जलविद्युत् आयोजना दोलखामा पर्छ भने अरुण तेस्रो संखुवासभामा निमार्णाधीन छ । माथिल्...

दुई जलविद्युत आयोजनाका लागि लगानी स्वीकृत

काठमाडौं : लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको बोर्डको ४८ औं बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो।बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह–प्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजिवृद्धि स्वीकृत गरेको बताए।उनले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन

जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो। बोर्डको...

लगानी बोर्डमार्फत साढे ११ खर्ब लगानी स्वीकृत

– प्रतिबद्धताको एक चौथाइमात्र वैदेशिक लगानी स्वीकृत– तीन खर्बबराबरका आयोजनामात्र कार्यान्वयनमा नेपालमा वैदेशिक लगानीका लागि सहजीकरण गर्ने उद्देश्यसहित स्थापना भएको लगानी बोर्डले १० वर्षको अवधिमा दुईवटा लगानी सम्मेलन गरिसकेको छ । पहिलो लगानी सम्मेलनमा १४ खर्ब र दोस्रो लगानी सम्मेलनमा ३० खर्बसहित ४४ खर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता पनि आयो, तर स्थापनादेखि अहिलेसम्म बोर्डबाट लगानी स्वीकृत […]